आदीबासी जनजाती र स्थानीय समुदायलाई केन्द्रमा राखेर बाघहरुको भविष्य सुरक्षित गर्दै भन्ने नाराका साथ विश्व बाघ दिवस आज मनाइएको छ ।

नेपालमा बाघको संख्या ३५५ पुगेको छ । जसअनुसार पछिल्लो ४ वर्षमा १२० बाघ थपिएको पाइएको छ । २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ ।

सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुल्लाफााटामा ३६ र बााकेमा २५ वटा बाघ छन् ।






प्रतिक्रिया