शेयर बजारमा लगातार दोश्रो दिन पनि आज गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से ३१ दशमलव ५ अंकले घटेर २ हजार ९ सय २२ दशमलव ६३ अंकमा पुगेको छ ।
वित्त वाहेक अन्य सबै कम्पनी समुहरुको उपसूचक घटेपछि समग्र बजार प्रभावित बनेको हो । आज कुल ३१८ कम्पनीको १ लाख ६८ हजार ५ सय ९४ कारोबारबाट १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९ सय ९४ रुपैया बराबरका ३ करोड ६८ लाख ७१ हजार २४४ किक्ता शेयर खरिदवित्रि भएका छन् ।



प्रतिक्रिया