काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा पुगेर मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति बारे मुख खोलेका छन् ।
आज रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताएका हुन् ।
‘हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त ? भोट फिर्ता कसरी गर्न मिल्ने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?,’।




प्रतिक्रिया