काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९७८ पुगेको छ । विभिन्न जिल्लामा हालसम्म ९७८ जनाको शव फेला परेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा सबैभन्दा धेरै ३२१ जनाको शव फेला परेको छ। अझै ३ हजार ९ सय १६ जना बेपत्ता छन् ।





प्रतिक्रिया