काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल नर्सिङ परिषद्मा ४ सदस्य नियुक्ति गरेको छ।
ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डेलाई नेपाल नर्सिङ परिषद्मा सदस्य बनाइएको हो।
उनीहरूले आज बिहान स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।





प्रतिक्रिया