काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औं केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ जना मतदाताको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम १६ देखि २२ गतेसम्म सम्पन्न हुने १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको हो ।





प्रतिक्रिया