काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको केन्द्रीय समितिको बैठक डाकिएको छ ।
सभापति रवि लामिछानेले शुक्रबारका लागि बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
२ भाद्र २०८३, मंगलबार

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार १२ : ४३ बजे
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०
प्रतिक्रिया