सहमहामन्त्रीमा अजयबाबु सिवाकोटी निर्वाचित



काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।

कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : ४६ बजे