कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक



काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ ।

बैठक आजै पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

बैठकमा पछिल्लो समसामयिक घटनाका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  ३ : ४४ बजे