काठमाडौं– नेकपा माओवादी (विप्लव)का महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले महासचिव शंकर पोखरेलसँग आइतवार एकघण्टा भेटवार्ता गरेका छन् ।महासचिव पोखरेलको कोटेश्वर निवासमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिवारे छलफल भएको छ ।श्रोतका अनुसार, नेता चन्दले आफ्नो सहकारी खेतीको वारेमा जानकारी गराउँदै त्यसको व्यवसायीकरणका वारेमा सहयोग गर्न महासचिव पोखरेललाई आग्रह गरेका थिए । उनले नेपालको वाम…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०