उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीको ९ बुँदे स्पष्टीकरण

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । नागरिक उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको लगायतका दर्जन बढी आरोप लगाइएको छ । सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा…