सहर झरेर कृषि उद्यम

गण्डकी । रमेश श्रेष्ठ विदेशको रहरले आठ वर्षअघि दोलखाको मेलुङबाट काठमाडौँ झरेका थिए । उमेर छँदै कमाउने सोचले पहिलोपटक घर छोडेका उनले महिनौँसम्म म्यानपावर कम्पनी धाए । विदेशको सपना बीचमै त्यागेर श्रेष्ठले एकाएक बाटो मोडे । पोखरामा उनका दाइ देव पहिलेदेखि नै रेष्टुराँ चलाउँथे। दाइकै सल्लाहमा श्रेष्ठ पनि २०७२ सालको हिउँदतिर पोखरा आए । दाइभाइ…