धान खेतीको क्षेत्रफल घट्दै

डुम्रे । बर्सेनि हुने वर्षा, भू–क्षयका कारण कृषिमा आधारित धान खेतीको क्षेत्रफल घट्ने क्रममा रहेको छ । कृषिमा आत्मनिर्भर मानिएको मुलुक नेपालमा अहिले धान खेती घट्ने क्रममा रहेको छ । बाढी, पहिरा, भू–क्षयका कारण धान खेतीको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । बाढी, पहिराका कारण सिँचाइ हुने क्षेत्रमा समेत पानीका अभाव…