किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान

बेदकोट । कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा । भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले एक बिगाह जमिनमा गहुँ खेती गरेका छन् । “गहुँ पाकिसक्यो, अचेल कटाइ चलेको छ”, उनले भने, “अब गहुँ आधा काट्न बाँकी छ, हामी घरपरिवारसहित…