उदयपुरमा पाठ्यपुस्तक अभाव

उदयपुर । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन् । पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने…