बल्र्ड कप लिग २ : युएईमाथि नेपालको जित



काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको जित हात हासिल गरेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भावना बढेको छ ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन बनायो । सोमपाल कामीले दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ५८ बजे