जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेद्वार बनाउने



काठमाडौं– जनमत पार्टीले सप्तरी जिल्ला इञ्चाजर्् ममता झालाई उपराष्ट्रपतिको उम्म्ेदवार बनाउने निर्णय गरेको छ ।

उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै उसले झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिएका छन् । ५३ वर्षीय झा स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् । उनी साझाकी पूर्वमहाप्रवन्धक पनि हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : २० बजे