युएईले दियो नेपाललाई विशाल ३११ को लक्ष्य, नेपालका लागि चूनौतीपूर्ण



काठमाडौं – नेपाललाई युएईले ३११ रनको विशाल लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै नेपालले यो विशाल लक्ष्य पाएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । युएईले पछिल्लो १० ओवरमा नेपालले राम्रो बलिङ गर्न सकेन ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : ४० बजे