नेकपा एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ।नेकपा एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सुरु भएकाे हाे ।
एमालेका अनुसार कार्यशाला पार्टीको सांगठनकि सुदृढीकरण, सदस्यता नवीकरण, सदस्यता वस्तिार तथा आगामी संगठनात्मक योजनाबारे छलफल र अभमिुखीकरणका लाग िआयोजना गरएिको हो।
कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी तथा कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्षहरू, संगठन विभाग प्रमुखहरू, जनसंगठनका केन्द्रीय अध्यक्षहरू तथा संगठन विभाग प्रमुखहरूको सहभागिता रहेको छ।
कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक गतिशिलतासम्बन्धी भावी योजनाबारे छलफल हुने एमालेले जनाएको छ।





प्रतिक्रिया