काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पानी बाहिर फ्याँक्न थालिएको छ ।
टनेलभित्र फसेका कामदारको उद्वारको लागि पानी पम्पिङ गरेर बाहिर फाल्न थालिएको हो । टनेलमा ४२ जना फसेको अनुमान छ। रातभर पनि उनीहरूको उद्वार कार्य जारी रहेको थियो ।
यसअघि भित्र होल बनाएर अक्सिजन पठाइएको थियो ।





प्रतिक्रिया