कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । 

बैठकले भदौ २४ गतेदेखि सुरु हुने पार्टीको वडा अधिवेशन सार्ने तयारी गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  २ : २७ बजे