राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।

यसअघि उनी आजै बाढी प्रभावित नुवाकोट पुगेर अवलोकन गरेका थिए । नुवाकोटबाट फर्किए लगत्तै उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : ५० बजे