मन्त्रिपरिषद्को बैठक आज बस्दै



काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ११ : ५४ बजे