भक्तपुर । हनुमन्ते खोलाको जलसतह बढेर खतरा भएपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवार उद्धार गरिएको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका- १, लोकन्थलीमा रहेको होचो भागमा पानी छिर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै १६ परिवारलाई उद्वार गरेर सुरक्षित स्थानमा सारेको हो ।
0
Shares





प्रतिक्रिया