काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरूङबाट थप एकजनाको उद्वार गरिएको ।
उद्वार टोलीले यसअघि दुईजनाको जीवितै उद्वार गरेकामा थप एकजनाको पनि उद्वार गरिएको हो ।
उद्वार टोलीले ती व्यक्तिको स्वास्थ्य अवस्था बुझ्ने प्रयास गरिरहेको छ ।
१९ भाद्र २०८३, शुक्रबार
काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरूङबाट थप एकजनाको उद्वार गरिएको ।
उद्वार टोलीले यसअघि दुईजनाको जीवितै उद्वार गरेकामा थप एकजनाको पनि उद्वार गरिएको हो ।
उद्वार टोलीले ती व्यक्तिको स्वास्थ्य अवस्था बुझ्ने प्रयास गरिरहेको छ ।
प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १२ : ५१ बजे
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०
प्रतिक्रिया