विदेश पलायन हुँदै उद्योगी

चितवन । कोभिड–१९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी धमाधम विदेश पलायन हुन थालेका छन् । कोभिडले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दा समेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरू विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घरबहाल करसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएका…