नागरिकता विधेयक : के बाध्यता आइलाग्यो भ्रमणकै दिन प्रमाणिकरण गर्ने ?

एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले दुई महिना नपुग्दै ओलीसँग छोडपत्र गरे किन शेरबहादुर देउवासँगै सम्वन्ध गाँसे । प्रचण्डले रंगीचंगी वयान दिए तर यर्थाथ खुल्दैछन् । देउवा, दाहाल र नेपालहरुको पहिलो प्राथमिकता नेपाल थिएन, होइन किनकी उनीहरुले खुलेआम छिमेकीलाई कम्फर्ट सरकार बनाउने उद्घोष गरेकै थिए । जव प्रधानमन्त्री नपाएको आवेगमा…