काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । आज विहान प्रहरीले नेता खाँणलाई उनको निवासबाटै पक्राउ गरेको हो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए । अभियुक्तहरुको बयानमा खाँणले चार करोड रकम बुझेको र त्यो रकम उनकी श्रीमति सांसद मञ्जु खाँणमार्फ्त बुझेको बताएका थिए । आरोपीहरुले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०