काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डीन आर थोम्सनले नेपालको विकासका लागि धारणा आदानप्रदान गरेका छन् । चिनियाँ राजदूत चेनले अमेरिकी राजदूत थोम्सनलाई भेटेपछि ट्वीटमा यस्तो लेखेका हुन् । ट्विटमा राजदूत सोङले लेखेका छन् ‘महामहिम राजदूत डिन आर थोम्सनलाई भेट्दा खुशी लागेको छ । नेपालको विकासमा कसरी सहयोग गर्नेबारेमा हामीले नोट्सको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०