नक्कली भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं– जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि उनले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका…