संवैधानिक परिषद्को बैठक निश्कर्षविहीन

काठमाडौं– संवैधानिक परिषद्को बैठक निश्कर्षहिन भएको छ । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको थियो । प्रधानन्यायाधीशको नियुक्ति अर्को बैठक बसेर टुंग्याइने बताइएपनि अर्को बैठकको मिति तय भएको छैन । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे,…