कुलिङ पिरियडसम्बन्धी प्रतिवेदन सभामुखलाई बुझाईयो

संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडीको मुख्य जिम्मेवारी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले नै लिनुपर्ने निश्कर्षसहित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । कुलिङ पिरियडमा भएको गडबडीसम्बन्धमा छलफल गर्न गठित समितिमा लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइएको हो । नयाा बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित…