लामखुट्टेले मानिसलाई टोक्नु केवल संयोग होइन । वैज्ञानिकहरूका अनुसार हाम्रो सास, शरीरको तापक्रम र छालाबाट निस्कने गन्धले कसलाई टोक्ने भन्ने निर्णय गर्न लामखुट्टेलाई मद्दत गर्छ । कुनै समूहमा चार जना बसेका छन् भने एउटै व्यक्तिले करिब ९० प्रतिशत टोकाइ आकर्षित गर्न सक्छ । यसको कारण “मिठो रगत” होइन, शरीरबाट निस्कने जैविक संकेतहरू हुन् । पोथी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०