बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यससँगै अमेरिका यस विश्वकपबाट बाहिरिने तेस्रो तथा अन्तिम सह-आयोजक राष्ट्र बनेको छ। बेल्जियमको जितमा चार्ल्स डी केटेलाएर नायक बने । उनले दुई गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए । अमेरिकाले यस खेलमा आफ्ना स्टार स्ट्राइकर फाेलारिन बालाेगुनलाई सुरुआती रोजाइमा उतारेको थियो । अघिल्लो…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०