स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । जुलियन आल्भारेजको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले हराउादै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका म्याक एलिस्टरले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई क्यान्सस सिटीमा अग्रता दिलाए । स्विट्जरल्यान्डका न्डोयेले बराबरी गोल गरे । स्विट्जरल्यान्डका एम्बोलोलाई रातो कार्ड देखाइएको थियो, तर भिएआर ले गलत…