काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हुने भन्दै छुट्टै सल्लाहकार नचाहिने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा पन्तले अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै त्यो उचित नभएको बताएका हुन् । यस्तो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको उनले बताए ।राष्ट्रपति रामचन्दै पौडेललाई भारतीय र अमेरिकी राजदूतले भेट गरेपछि…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०