काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्री पौड्याल आइतबार साँझ जेनेभा जाने तयारीमा थिइन । तर प्रधानमन्त्रीले फोन गरेर नजान भनेपछि भ्रमण रोकिएको हो । ‘प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका हुन् । त्यसैले नजानु भएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०