यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौँ, माघ ५ । आज शुक्रबारको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार मूल्य सुचना सार्वजनिक गरेको छ। जसअनुसार आज लोकल गोलभेँडा सानो प्रतिकिलो २० रुपैयाँ,  रातो मुला १२ रुपैयाँ ५०  पैसा, करेला १३५ रुपैयाँ, भन्टा लाम्चो ५३ रुपैयाँ ३३ पैसा प्रतिकिलो मूल्य तोकिएको छ।  कृषि उपजईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा ठूलो(नेपाली)के.जी.रू ५०.००रू ६०.००रू ५५.००गोलभेडा ठूलो(भारतीय)केजीरू ५०.००रू…