जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

लुम्बिनी । अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।” सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म एक बिघा खेतमा कालानमक धान…