नेप्से परिसूचकमा उच्च अङ्कको ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक एक हजार नौ सय विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ८९ दशमलव २६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ८५…