केही नभएकालाई सहकारीको स्वामित्वसँग जोड्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पुर्‍याउनुपर्ने बताएका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले आइतबार ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उनले सहकारीको महत्त्व गाउँका किसानसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । उनले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले केही पनि नभएका…