स्कारलेट बनिन् हलिउडमा सर्वाधिक कमाउने अभिनेत्री

 अभिनेत्री स्कारलेट जोहानसन हलिउड इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री बनेकी छन् । सूचीको शीर्षस्थानमा ‘मार्वल सिनेम्याटिक युनिभर्स’ स्टार स्कारलेट पुगेको ट्रेड पोर्टल ‘द नम्बर्स’ले जनाएको छ । ‘ब्ल्याक विडो’को भूमिकामा उनी एमसीयूमा प्रसिद्ध छिन् । उनले पुरुष कलाकारलाई समेत उछिनेर कमाइको मामिलामा इतिहास रचेकी हुन् । जोहानसनका फिल्मले अहिलेसम्म १४.८ अर्ब अमेरिकी डलर ग्रस…