मुम्बई । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन्। अनुष्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। विराट र अनुष्काले जुनियर कोहलीको नाम ‘अकाय’ राखेका छन्। ‘अकाय’को अर्थ के हो भन्ने चासो आम दर्शकमा छ। ‘अकाय’को धेरै अर्थ छ। टर्की भाषामा यसको अर्थ ‘चम्किएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०