शैक्षिक मेलामा कामपाको एक्सन

काठमाडौँ । नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ । माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको उक्त मेला सञ्चालनको उपयुक्त समय अहिले नभएको भन्दै कामपाले उक्त स्थानमा राखिएको प्रदर्शन कक्षहरू हटाएको हो । कामपाको शिक्षा विभागका अधिकारी र नगर प्रहरीको संयुक्त…