बेदकोट । कञ्चनपुरमा सामुदायिक विद्यालयका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेका छन् । विद्यालयले शैक्षिकसत्र अगावै पुस्तक पाएपछि विद्यार्थीलाई धमाधम बाँड्न थालेका छन् । विद्यालयले विद्यार्थी भर्ना गराएर पुस्तक वितरण गरिरहेका छन् । अहिले विद्यालयमा भर्ना अभियान चलिरहेको छ । “यसपटक पुस्तक समयमै पुगेको छ”, लालझाडी गाउँपालिका–४ पर्सियास्थित स्वतन्त्र माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बडायकले भने, “भर्ना भइरहेका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०