काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तीका अवसरमा उनले नेपालको इतिहास, साहित्य र समालोचनाका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रमका वक्ताले उनको योगदानका बारेमा चर्चा गरेका छन् । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०