‘सिपेक सफल एवम् परिवर्तनकारी परियोजनाको बनेको छ’

इस्लामाबाद । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) आफ्नो देशको लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको उल्लेख गर्दै एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक समृद्धिको नयाँ युगको सुरुवात भएको बताएका छन् । इस्लामावाद नीति अनुसन्धान संस्थानद्वारा ‘चीन–पाकिस्तान आर्थिक करिडोरः क्षेत्रीय सम्पर्क सञ्जालका लागि प्रवेशद्वार’ विषयमा आयोजित कार्यशालामा पाकिस्तानका योजना विकासमन्त्री…