अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथिको युद्ध अन्त्य गर्न रुसलाई दिएको युद्धविरामको समयसीमा नजिकिँदै गर्दा अमेरिकी दूत स्टिभ विटकोफ बुधबार मस्को पुगेका छन् । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न रुसले कदम नचालेमा उमाथि कडा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । रुससँग व्यापार गर्ने अन्य राष्ट्रमाथि समेत दोस्रो तहको प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पको छ । युक्रेनी राष्ट्रपति…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०