काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय युवाहरूलाई भड्काउने प्रयास भइरहेको दाबी गरेका छन् । ८० औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार नयाँदिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हालैको राजधानीको जन्तरमन्तरको विरोध प्रदर्शनको उल्लेख नगरी मोदीले ‘बौद्धिक नक्सलहरु’ले देशका युवाहरुलाई भड्काएर भ्रममा पारेको दाबी गरे । उनले देशलाई ‘बौद्धिक नक्सलहरु’बाट जोगाउनुपर्ने…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०