बालिकाको बलात्कारपछि हत्या घटनाले पश्चिम बंगालमा तनाव

भारतको पश्चिम बंगाल राज्यमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले केही दिनयता ठूलो आक्रोश र राजनीतिक विवाद उत्पन्न गरेको छ । कोलकाताको बाहिरी क्षेत्र बारुइपुरस्थित सूर्यपुर गाउँमा ती बालिका हराएको भनी परिवारले शनिबार प्रहरीमा उजुरी दिएको थियो । आइतबार बिहान उनको शव पोखरीबाट झोलाभित्र फेला परेको थियो । यस घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ…